भारतमा थपिए करिब ४६ हजार कोरोना संक्रमित, ६० हजार भए संक्रमण मुक्त

    • स्वास्थ्य पेज

  • १६ असार २०७८, बुधबार

नेपालगन्जः भारतमा पछिल्लो २४ घण्टामा ४५ हजार ९५१ जनामा कोभिड १९ संक्रमण देखिएको छ। यस्तै, ६० हजार ७२९ जना संक्रमण मुक्त भएका छन्। यससँगै भारतभर सक्रिय कोरोना संक्रमितको संख्या ५ लाख ३७ हजार ६४ पुगेको छ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमणका कारण थप ८१७ जनाको मृत्यु भएको छ।

भारतमा हालसम्म ३ लाख ९८ हजार ४५४ जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ।

 

  • १६ असार २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech