दाङमा एक साता निषाधाज्ञा थपियो

    • स्वास्थ्य पेज

  • १५ असार २०७८, मंगलवार

घोराहीः दाङमा एक साता निषाधाज्ञा थप भएको छ । जिल्ला संकट व्यवस्थापन समितिका संयोजक एबम दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुङ्वाङले जानकारी दिनुभयो ।

भोलि बुधवार १६ गते देखिलागु हुने गरि सरकारी कार्यालय, बैंक, बित्तीय सँस्था बिहान १० बजे देखि र किराना पसल, होटल, बिहान ६ बजे देखि बेलुका ६ बजेसम्म खुल्ने भएको छ ।

स्वास्थ मापदण्ड अपनाउदै जिल्ला भित्र सार्बजनिक यातायातका साधन संचालन हुने बताइएको छ ।

  • १५ असार २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech