घोराहीः दाङमा एक साता निषाधाज्ञा थप भएको छ । जिल्ला संकट व्यवस्थापन समितिका संयोजक एबम दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुङ्वाङले जानकारी दिनुभयो ।
भोलि बुधवार १६ गते देखिलागु हुने गरि सरकारी कार्यालय, बैंक, बित्तीय सँस्था बिहान १० बजे देखि र किराना पसल, होटल, बिहान ६ बजे देखि बेलुका ६ बजेसम्म खुल्ने भएको छ ।
स्वास्थ मापदण्ड अपनाउदै जिल्ला भित्र सार्बजनिक यातायातका साधन संचालन हुने बताइएको छ ।