सरुवा रोग अस्पतालको निर्देशकमा डा अनुप बास्तोला

    • स्वास्थ्य पेज

  • १४ असार २०७८, सोमबार

काठमाडौंः शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा अनुप बास्तोला नियुक्त हुनुभएको छ।

अस्पतालका निर्देशक डा सागरराज भण्डारी उमेरहदका कारण अवकाश प्राप्त भएपछि अस्पतालका प्रमुख कन्सल्टेण्ट डा बास्तोला सोमबार अस्पतालको निर्देशकमा नियुक्त हुनुभएको हो।

डा बास्तोलाको नेतृत्वमा शुक्रराज अस्पतालका कोरोना संक्रमितको उपचार हुँदै आएको छ।

  • १४ असार २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech