पछिल्लो २४ घण्टामा बाँकेमा ३२ जना संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • ३ असार २०७८, बिहीबार

नेपालगन्जः बाँकेमा पछिल्लो २४ घण्टामा ३२ जना संक्रमित थपिएका छन् ।

तीनवटा ल्यावमा १४१ नमुना परीक्षण गर्दा ३२ जनामा संक्रमण देखिएको हो । भेरी अस्पतालमा ६९ नमुना परीक्षण गर्दा १८, मेडिकल कलेज कोहलपुरमा ४६ नमुना परीक्षण गर्दा ४ र बागेश्वरी ल्यावमा २६ नमुना परीक्षण गर्दा १० जनामा भाइरस संक्रमण पुष्टि भएको कोभिड व्यवस्थापन समिति बाँकेले जनाएको छ ।

तीमध्ये बाँकेका ११ जना हुन भने अरु बाहिरी जिल्लाको भएको समितिले जनाएको छ ।

  • ३ असार २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech