भेरी अस्पतालमा थप एक जना संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • २८ जेष्ठ २०७८, शुक्रबार

नेपालगन्ज: कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालम थप एकजनाको मृत्यु भएको छ।

भाइरस संक्रमणबाट दैलेख भौरबी गाउँपालिका- ३ का ६९ वर्षका पुरुषको मृत्यु भएको हो ।

कोभिड पुष्टि भएपछि उनी २६ गते अस्पताल भर्ना भएका थिए ।
उनको उपचारका क्रममा आज बिहान १०:४५ बजे मृत्यु भएको हो ।

यो सँगै उपचारका लागि बाँकेमा आएका ३३१ जना संक्रमितको मृत्यु भएको छ।

  • २८ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech