सुदूरपश्चिममा संक्रमित ६ जनाको मृत्यु, २२५ नयाँ संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • २७ जेष्ठ २०७८, बिहीबार

धनगढीः सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ। कञ्चनपुरका २ जना, कैलाली, डडेल्धधुरा, अछाम र बाजुराका १ १ जना गरि ६ जनाको मृत्यु भएको हो ।

पछिल्लो २४ घण्टामा २०७ जना संक्रमित निको भई घर फर्किएका छन्।सुदूरपश्चिम प्रदेशका ५ वटा प्रयोगशालामा २८२ नमुना पीसीआर तथा ४ वटा सीमानाकामा १ हजार ३८ नमूना ऐन्टिजेन विधिबाट परीक्षण भएका छन्।

यी दुवै विधिबाट गरिएको परिक्षणमा २२५ जनामा संक्रमण पुष्टि भएको छ।

 

  • २७ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech