एक स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यविधिको सरकारी डाक्टरद्धारा विरोध

    • स्वास्थ्य पेज

  • २५ जेष्ठ २०७८, मंगलवार

नेपालगन्जः सरकारले जारी गरेको ‘एक चिकित्सक, स्वास्थ्यकर्मी एक स्वास्थ्यको संस्थाको कार्यविधि विरुद्ध सरकारी डाक्टर विरोधमा उत्रिएका छन् ।

सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले मंगलबार एक विज्ञप्ति निकाल्दै ‘एक चिकित्सक–एक स्वास्थ्य संस्था’ र चिकित्सकको विशेषज्ञतालाई अपव्याख्या गरेको भन्दै त्यो मान्य नहुने स्पष्ट पारेको छ ।

बिचाराधिन रहेको विषयलाई टुगों नै लाग्न नदिई हतारमा स्वास्थ्य मन्त्रालयले कार्यविधि लागू गरेको प्रति गोदानले आपत्ति जनाएको छ।

यस्तो छ गोदानको विज्ञप्ती

  • २५ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech