नेपालगन्जः सरकारले जारी गरेको ‘एक चिकित्सक, स्वास्थ्यकर्मी एक स्वास्थ्यको संस्थाको कार्यविधि विरुद्ध सरकारी डाक्टर विरोधमा उत्रिएका छन् ।
सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले मंगलबार एक विज्ञप्ति निकाल्दै ‘एक चिकित्सक–एक स्वास्थ्य संस्था’ र चिकित्सकको विशेषज्ञतालाई अपव्याख्या गरेको भन्दै त्यो मान्य नहुने स्पष्ट पारेको छ ।
बिचाराधिन रहेको विषयलाई टुगों नै लाग्न नदिई हतारमा स्वास्थ्य मन्त्रालयले कार्यविधि लागू गरेको प्रति गोदानले आपत्ति जनाएको छ।
यस्तो छ गोदानको विज्ञप्ती