नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार नाघ्यो

    • स्वास्थ्य पेज

  • २५ जेष्ठ २०७८, मंगलवार

तस्विर: फाइल

नेपालगन्जः नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा १०८ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ९८ पुगेको हो ।

कोरोना संक्रमणको दोस्रो लहरमा एकैदिन सबैभन्दा बढी २४६ जनाको मृत्यु भएको थियो ।

पछिल्ला केही सातादेखि भने मृत्यु दरको संख्यामा कमी आएको छ ।

  • २५ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech