सरकारले सार्वजनिक गरेको बजेटमा स्वास्थ्यलाई प्राथमिकता, [पूर्ण पाठसहित]

    • स्वास्थ्य पेज

  • १५ जेष्ठ २०७८, शनिबार

काठमाडौं: सरकारले आर्थिक वर्ष २०७८-२०७९का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेको छ । गत वर्षको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ थियो ।

कुल विनियोजन रकममध्ये स्वास्थ्य क्षेत्रका लागि १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन भएको छ। स्वास्थ्यमा कुल बजेटको ७ दशमलव ४५ प्रतिशत बजेट छुट्याइएको छ।

सरकारले बजेट प्रतिशत, आकार र प्राथमिकताका आधारमा स्वास्थ्यलाई केन्द्रमा राखेर बजेट सार्वजनिक गरेको छ। कोभिड संक्रमणपछि स्वास्थ्य प्राथमिकतामा छ । सरकारले सार्वजनिक गरेको यो बजेट स्वास्थ्यमा हालसम्मकै बढी हो ।

बजेटको पूर्णपाठ

  • १५ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech