नेपालगन्ज: आफ्नो ज्यानको बाजि लगाएर बिरामीको उपचार गर्दा आफुहरुमाथी आक्रमण भएको भन्दै भेरी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलनमा छन् ।
न आफ्नो ज्यान भनियो, न त परिवार भनियो आन्दोलनमा सहभागी नर्सहरुले भने आज त्यसको परिणाम झेलियो ।
उनिहरु एक आपसमा अङगालो मार्दै भक्कानिएर रोए ।
१४ जेष्ठ २०७८, शुक्रबार प्रकाशित
स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
-स्वास्थ्य पेज