भेरी अपडेट: जब नर्सहरु भक्कानिएर रोए

    • स्वास्थ्य पेज

  • १४ जेष्ठ २०७८, शुक्रबार

नेपालगन्ज: आफ्नो ज्यानको बाजि लगाएर बिरामीको उपचार गर्दा आफुहरुमाथी आक्रमण भएको भन्दै भेरी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलनमा छन् ।

न आफ्नो ज्यान भनियो, न त परिवार भनियो आन्दोलनमा सहभागी नर्सहरुले भने आज त्यसको परिणाम झेलियो ।

उनिहरु एक आपसमा अङगालो मार्दै भक्कानिएर रोए ।

  • १४ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech