कोभिड डेडिकेटेड अस्पतालहरुका लागि स्वास्थ्यकर्मी माग

    • स्वास्थ्य पेज

  • १० जेष्ठ २०७८, सोमबार

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड डेडिकेटेड अस्पतालहरुका लागि स्वास्थ्यकर्मी माग गरेको छ ।

कोभिड संक्रमित बिरामीहरुको उपचारका लागि मन्त्रालयले विभिन्न ५ पदमा निश्चित समयका लागि स्वास्थ्यकर्मी माग गरेको हो ।

स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखाले एमडी इन्टरनल मेडिसिन, क्रिटिकल केयर स्पेसलिष्ट, एनेसथेसियोलोजिष्ट, एमडीजीपी, मेडिकल अफिसर र स्टाफ नर्सलाई स्वास्थ्यकर्मीको पुलमा समावेश हुन अनुरोध गरेको छ ।

 

  • १० जेष्ठ २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech