२४ घण्टामा रुपन्देहीमा ४९४ जनामा कोभिड संक्रमण पुष्टि, १८ जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • ३० बैशाख २०७८, बिहीबार

रुपन्देही: कोरोना भाइरस संक्रमणका कारण गएको २४ घण्टामा रुपन्देहीमा १८ जना संक्रमित बिरामीको मृत्यु भएको छ । हालसम्म संक्रमणका कारण जिल्लामा ३२७ जनाले ज्यान गुमाईसकेका छन् ।

गएको २४ घण्टामा यहा ४९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आजै संक्रमण मुक्त भएर ४९२ जना डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यहाँ अब सक्रिय संक्रमितको संख्या ७ हजार ४७० पुगेको छ ।

 

  • ३० बैशाख २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech