कोभिडका कारण भेरीमा थप ३ जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • ३० बैशाख २०७८, बिहीबार

तस्विरः फाइल

नेपालगन्ज : कोभिड संक्रमणका कारण भेरी अस्पताल नेपालगन्जमा थप ३ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्दका अनुसार नेपालगन्ज उपमहानगरपालिका २० बाँकेका ५० वर्षिय पुरुष , टिकापुर ७ कैलालीका ५६ वर्षिया महिला र बैजनाथ गाउँपालिका ६ बाँकेका ६२ वर्षिय पुरुषको संक्रमणका कारण मृत्यु भएको हो ।

यो संगै कोभिड संक्रमणका कारण बाँके जिल्लामा उपचारका लागि बाहिरबाट आएका १६४ र जिल्ला कै २१६ जनाले ज्यान गुमाइसकेका छन् ।

  • ३० बैशाख २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech