रेमडिसिभिर कालोबजारी गर्ने दुई जना बाँके प्रहरीको फन्दामा

    • स्वास्थ्य पेज

  • २९ बैशाख २०७८, बुधबार

नेपालगन्जः कोरोना संक्रमित विरामीका लागि प्रयोग हुँदै आएको रेमडिसिभिर चर्को मूल्यमा विक्री गर्ने दुई जनालाई नेपालगन्जबाट पक्राउ गरिएको छ ।

रेमडिसिभिर कालोबजारी भइरहेको गुनासो आइरहेका बेला बाँके प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । बाँकेका एसपी ओम रानाले स्वास्थ्य पेजलाई दिइएको जानकारी अनुसार, उनीहरुले एक भायल रेमडिसिभिर रु २५ हजारमा विक्री गरिरहेका थिए ।

थप अनुसन्धानमा रहेकाले उनीहरुको नाम भने उहाँले खुलाउनु भएन् ।

  • २९ बैशाख २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech