बाँकेमा फेरि एक हप्ताका लागि निषेधाज्ञा थपियो (यी सेवा बाहेक अरु सबै बन्द)

    • स्वास्थ्य पेज

  • २७ बैशाख २०७८, सोमबार

नेपालगन्जः बाँकेमा जारी निषेधाज्ञा जेष्ठ तीन गतेसम्म लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले कोरोना भाइरसको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप एक हप्ता लम्ब्याइएको उल्लेख गरेको छ ।

प्रशासन गएको १३ गतेदेखि बाँकेमा एकहप्ताका लागि निषेधाज्ञा जारी गरेको थियो । त्यसपछि हप्ता हप्ता दिन थप गर्दै जेष्ठ तीन गतेसम्म पुर्याइएको हो ।

  • २७ बैशाख २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech