सुर्खेतमा विद्यालयका लागि २० जना नर्स माग

    • स्वास्थ्य पेज

  • ५ श्रावण २०७७, सोमबार

सुर्खेत ०५, साउन ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले विद्यालयका लागि २० जना नर्स माग गरेको छ । त्यसका लागि नगरपालिकाले ७ दिनभित्र आवेदन दिन सूचना प्रकाशित गरेको हो ।

नगरपालिकाले विद्यालय नर्सिङ कार्यक्रम सञ्चालनको लागि विद्यालय स्वास्थ्य तथा नर्सिङसेवा सञ्चालन कार्यविवधि २०७६ अनुसार योग्यता पुगेका नर्सलाई आवेदन दिन भनेको छ ।

  • ५ श्रावण २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech