कुवेतबाट आएकी महिलामा कोरोना

    • स्वास्थ्य पेज

  • ३२ जेष्ठ २०७७, आईतवार

काठमाडौं ३२, जेष्ठ ।

कुवेतबाट जेठ २९ गते स्वदेश फर्किएकी एक महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कुवेत सरकारले जहाज चार्टर्ड गरी पठाइदिएको १०२ नेपालीमध्ये एक महिलामा आज कोरोना संक्रमण पुष्टि भएको हो ।

अस्पतालका निर्देशक डा. सागर राजभण्डारीका अनुसार उनको आईसीयूमा उपचार भइरहेको छ ।


Nabintech