चिकित्सा क्षेत्रका अभियन्ता डा.गोविन्द केसी संक्रमण मुक्त

    • स्वास्थ्य पेज

  • १८ मंसिर २०७७, बिहीबार

 

काठमाडौं १८,मंसिर ।
कोराना संक्रमण मुक्त भएर चिकित्सा क्षेत्रका अभियन्ता डा.गोविन्द केसी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

गत कार्तिक २८ गते संक्रमण पुष्टि भएपछि अस्पतालमा स्वास्थ्य लाभ गरिरहनुभएका डा.केसी संक्रमण पुष्टि भएको २१ दिनपछि संक्रमण मुक्त हुनुभएको हो ।

बुधबार गरिएको पिसिआर परीक्षणमा रिर्पोट नेगेटिभ आएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत उहाँ डिस्चार्ज हुनुभएको हो ।

  • १८ मंसिर २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech