कर्णाली प्रदेशमा २४ घण्टामा कोरोना संक्रमित शून्य

    • स्वास्थ्य पेज

  • १६ मंसिर २०७७, मंगलवार

 

नेपालगन्ज १६, मंसिर ।

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा नयाँ संक्रमित नभेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कर्णालीमा ४७ जनामा परीक्षण गरिएको भए पनि कुनै पनि नतिजा पोजेटिभ नआएको हो ।

  • १६ मंसिर २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech