नेपालगन्ज १६, मंसिर ।
पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा नयाँ संक्रमित नभेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कर्णालीमा ४७ जनामा परीक्षण गरिएको भए पनि कुनै पनि नतिजा पोजेटिभ नआएको हो ।
नेपालगन्ज १६, मंसिर ।
पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा नयाँ संक्रमित नभेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कर्णालीमा ४७ जनामा परीक्षण गरिएको भए पनि कुनै पनि नतिजा पोजेटिभ नआएको हो ।
स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
-स्वास्थ्य पेज