२४ घण्टामा थप १६ जना संक्रमितको मृत्यु, मृतकको संख्या १३३७ पुग्यो

    • स्वास्थ्य पेज

  • ८ मंसिर २०७७, सोमबार

तस्विरः फाइल

 

काठमाडौं ८, मंसिर ।

पछिल्लो २४ घण्टामा नेपालमा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ३ सय ३७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएका छ।

यसअघि आइतबार पनि १६ जनाको मृत्यु भएको थियो। एकै दिन १ हजार ९ सय ८० जना भेटिएसँगै संक्रमितको संख्या २ लाख २२ हजार २ सय ८८ पुगेको छ।

नेपालमा हालसम्म १६ लाख ७० हजार ४ सय ५६ पुगेको मन्त्रालयले जनाएको छ। हाल ६ सय २९ जना क्वारेन्टाइनमा छन्।

  • ८ मंसिर २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech