काँग्रेस बाँकेका सचिव तप्त पौडेललाई कोरोना पुष्टि

    • स्वास्थ्य पेज

  • ३ मंसिर २०७७, बुधबार

नेपालगन्ज ३, मंसिर ।
नेपाली काँग्रेस बाँकेका सचिव तप्त पौडेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा समस्या आएपछि उहाँले भेरी अस्पतालमा कोरोना परीक्षणका लागि मंगलवार नमुना दिनुभएको थियो ।

‘१०/११ दिनदेखि स्वास्थ्यमा समस्या थियो उहाँले स्वास्थ्य पेजसँग भन्नुभयो–‘हिंजो कोरोना परीक्षणका लागि स्वाब दिएको थिए, आज रिपोर्ट पोजेटिभ आए छ ।’ उहाँको शरिर दुख्ने, ज्वरो आउने समस्या छ ।

‘शरिर दुखीरहेको छ उहाँले भन्नुभयो–‘कमजोरी महसुस पनि भइरहेको छ अहिले औषधि लिएर आराम गरिरहेको छु ।’ भाइरस संक्रमण पुष्टि भएपछि उहाँ होम आइसोलेसनमा बस्नुभएको छ ।

  • ३ मंसिर २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech