कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • २३ कार्तिक २०७७, आईतवार

तस्विरः फाइल

 

काठमाडौं २३, कात्तिक ।

कोरोना भाइरसको संक्रमणबाट देशभर थप २१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप २१ जनाको मृत्यु भएको हो ।

शनिबार देशभर कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको थियो । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार १०८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर दुई हजार ८१७ कोरोना भाइरस संक्रमित थपिएका छन् ।

  • २३ कार्तिक २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech