मनाङ देशको एक्लो कोरोना संक्रमित नरहेको जिल्ला

    • स्वास्थ्य पेज

  • २१ कार्तिक २०७७, शुक्रबार

 

काठमाडौं २१,कात्तिक ।

काठमाडौं उपत्यकासहित झापा, मोरङ, सुनसरी, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपुर, दाङ र रुपन्देहीमा कोरोना भाइरसका ५०० बडी सक्रिय संक्रमित रहेका छन् ।

उपत्यकामा मात्र काठमाडांमा १५ हजार १ सक्रिय संक्रमित , भक्तपुरमा १ हजार २४२ र ललितपुरमा २ हजार २२६ जना सक्रिय संक्रमित रहेका छन् ।

मनाङबाहेक देशका सबै जिल्लामा कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसअघि संक्रमित रहेपनि ती सबै संक्रमणमुक्त भएपछि मनाङ देशको एक्लो संक्रमित नरहेको जिल्ला बनेको हो ।

 

 

  • २१ कार्तिक २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech