कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • १९ कार्तिक २०७७, बुधबार

तस्विरः फाइल

काठमाडौं १९, कात्तिक ।

कोरोना भाइरसको संक्रमणबाट देशभर थप ३० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप ३० जनाको मृत्यु भएको हो ।

यो दैनिक मृत्यु हुनेको संखयमा अहिलेसम्मकै सबभन्दा उच्च संख्या हो ।

मंगलबार देशभर कोरोना भाइरसको संक्रमणबाट २० जनाको मृत्यु भएको थियो । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ३४ पुगेको छ ।

  • १९ कार्तिक २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech