२० स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

    • स्वास्थ्य पेज

  • २० जेष्ठ २०७७, मंगलवार

APTOPIX Virus Outbreak Vaccine

काठमाडौं २०, जेष्ठ ।
देशभर हालसम्म २० जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएको छ।

काठमाडौं मेडिकल कलेज केएमसी सिंनामंगलमा कार्यरत तीन जना र मनमोहन कार्डियो थेरासिक भास्कुर तथा ट्रान्सप्लान सेन्टरमा कार्यरत एकजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएसँगै संक्रमित स्वास्थ्यकर्मीको संख्या २० पुगेको हो। ५ जना निको भइसकेछन्।

हालसम्म काठमाडौं ५, धनकुटा ४, दाङमा २, सप्तरी२, बाँके, पर्सा, बारा, कपिलवस्तु, रुपन्देही, रौतहट र धनुषामा एक/एक जना स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको हो।

  • २० जेष्ठ २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech