३८ हप्ते गर्भवतीलाई कोरोना

    • स्वास्थ्य पेज

  • २० जेष्ठ २०७७, मंगलवार

काठमाडौं २०, जेष्ठ ।
काठमाडौँको थापाथलीस्थित प्रसूति गृहमा उपचारार्थ एक गर्भवती महिलामा कोरोना भाइरस संक्रमण देखिएको छ। धादिङकी २२ वर्षीया गर्भवतीमा कोरोना भाइरसको संक्रमण देखिएको हो।

३८ हप्ते गर्भवती महिलामा संक्रमण देखिएको अस्पतालका निर्देशक डा जागेश्वर गौतमले बताउनुभयो। उहाँको हाल सोही अस्पतालमै उपचार भइरहेको डा गौतमको भनाइ छ।

संक्रमित मंगलबार देखिएका संक्रमितमध्ये एक भएको बताइएको छ ।

  • २० जेष्ठ २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech