नेपालगन्ज ४, कात्तिक ।
लुम्बिनी प्रदेशमा ६० वर्ष भन्दा माथीका ८ सय ४३ जनामा कोरोना संक्रमण देखिएको छ । ३ सय २३ महिला र ५ सय २० पुरुष गरी ८ सय ४३ जनामा कोरोना संक्रमण देखिएको हो ।
कुन प्रदेशमा कति वृद्धवृद्धा संक्रमित ?
लुम्बिनी प्रदेश
६१ –७० वर्ष : २०२ महिला र ३२७ पुरुष ।
७१–८० वर्ष : ९९ महिला र १५१ पुरुष ।
८० वर्ष माथिः २२ महिला ४२ महिला
कर्णाली प्रदेश
६१ –७० वर्ष : ४० महिला र ६६ पुरुष ।
७१–८० वर्ष : १७ महिला र १५ पुरुष ।
८० वर्ष माथि : ७ महिला ५ महिला
सुदूरपशिचम प्रदेश
६१ –७० वर्ष : ६७ महिला र १२१ पुरुष ।
७१–८० वर्ष : २० महिला र ३७ पुरुष ।
८० वर्ष माथिः ५ महिला ३ महिला
प्रदेश १
६१ –७० वर्ष : २५८ महिला र ४५२ पुरुष ।
७१–८० वर्ष : १२० महिला र १६५ पुरुष ।
८० वर्ष माथिः ५६ महिला ७५ महिला
प्रदेश २
६१ –७० वर्ष : १६६ महिला र ४३६ पुरुष ।
७१–८० वर्ष : ६५ महिला र १६८ पुरुष ।
८० वर्ष माथि : १३ महिला २९ महिला
बागमती प्रदेश
६१ –७० वर्ष : १३३६ महिला र २०९० पुरुष ।
७१–८० वर्ष : ७४९ महिला र १०१९ पुरुष ।
८० वर्ष माथि : ३२१ महिला ३९५ महिला
गण्डकी प्रदेश
६१ –७० वर्ष : ७९ महिला र १६० पुरुष ।
७१–८० वर्ष : ४६ महिला र ५६ पुरुष ।
८० वर्ष माथि : १६ महिला २८ महिला