कोरोना संक्रमणबाट थप १२ जनाको निधन

    • स्वास्थ्य पेज

  • २ कार्तिक २०७७, आईतवार

काठमाडौं २, कात्तिक ।
नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १२ जनाको मृत्यु भएको हो ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७३९ पुगेको छ ।

 

 


Nabintech