औषधी व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई

    • स्वास्थ्य पेज

  • २९ आश्विन २०७७, बिहीबार

काठमाडौ २९,असोज ।

औषधी व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई नियुक्त हुनुभएको छ । मन्त्रीस्तरीय निर्णयबाट उहालाई महानिर्देशकको जिम्मेवारी दिइएको हो ।

यसअघि महानिर्देशक रहेका नारायण ढकाललाई राष्ट्रिय औषधि प्रयोगशालाको जिम्मेवारी दिइएको छ। विभागको महानिर्देशकको जिम्मेवारी पाउनुभएका भट्टराईको दुई महिना अघि एघारौँ तहमा बढुवा भएको थियो।

  • २९ आश्विन २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech