चिकित्सक संघद्धारा थप आन्दोलनको घोषणा, भोली देशभरका अस्पतालमा आकस्मिक र कोभिड- १९ बाहेकका सेवा ठप्प हुने

    • स्वास्थ्य पेज

  • २४ आश्विन २०७७, शनिबार

काठमाडौं २४, असोज ।

नेपाल चिकित्सक संघले भोली आइतबार देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक र कोभिड-१९ का सेवा बाहेक सम्पूर्ण सेवा पूर्ण रुपमा बहिष्कारको घोषणा गरेको छ ।

संघले आफ्ना सबै शाखा, देशभरका स्वास्थ्य संस्था, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई उक्त निर्णय कार्यान्वयन गर्न गराउन भनेको छ। सरकारले डा केसीको जीवन रक्षाका लागि गम्भिरता पूर्वक नलिएको भन्दै वाध्यतावस सेवा ठप्प पार्ने अवस्था आएको विज्ञप्ति मार्फत जानकारी दिएको छ।

  • २४ आश्विन २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech