पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईलाई कोरोना पुष्टि

    • स्वास्थ्य पेज

  • २४ आश्विन २०७७, शनिबार

काठमाडौं २४,असोज ।

पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराई लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उहाँले आफुलाई भाइरस संक्रमण पुष्टि भएको फेसबुकमार्फत जानकारी दिनुभएको हो ।


Nabintech