पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईलाई कोरोना पुष्टि

    • स्वास्थ्य पेज

  • २४ आश्विन २०७७, शनिबार

काठमाडौं २४,असोज ।

पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराई लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उहाँले आफुलाई भाइरस संक्रमण पुष्टि भएको फेसबुकमार्फत जानकारी दिनुभएको हो ।

  • २४ आश्विन २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech