दैलेखमा थपिए ८ जना, कर्णालीमा संक्रमित संख्या पुग्यो ४६

    • स्वास्थ्य पेज

  • १५ जेष्ठ २०७७, बिहीबार

सुर्खेत १५ जेष्ठ ।
सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका ८ जनालाई कोरोना भाइरसको पुष्टि भएको छ ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार नारायण नगरपालिकाका वडानम्बर १ का २६ वर्षका पुरुष, ३ का १९, ३०, ३६ र ४० वर्षका पुरुष, ४ का एक वर्षका बालक र २० वर्षकी महिला र ७ का १७ वर्षीय पुरुषलाई कोरोना पोजेटिभ देखिएको हो ।

यो सँगै कर्णालीमा कोराना संक्रमितको संख्या ४६ पुगेको छ  ।

  • १५ जेष्ठ २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech