प्रधानमन्त्रीका राजनीतिक र प्रेस सल्लाहकारलाई कोरोना पुष्टि

    • स्वास्थ्य पेज

  • १७ आश्विन २०७७, शनिबार

काठमाडौं १७, असोज ।
प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सुर्य थापालाई कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ ।

शुक्रबार स्वाब दिएको दिएको र आफ्नो रिपोर्ट पोजेटिभ आएको रिमालले बताउनुभएको छ । यस्तै प्रेस सल्लाहकार सुर्य थापाले आफुसँग सम्पर्कमा रहनुभएका सबै व्यक्तीहरुलाइ विशेष सावधानी अपनाउन आग्रह समेत गर्नुभएको छ ।

  • १७ आश्विन २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech