बाँकेमा आज ३२ संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • ८ आश्विन २०७७, बिहीबार

नेपालगन्ज ८, असोज ।
बाँकेमा विहीबार कोरोना भाइरसका थप ३२ जना संक्रमित फेला परेका छन् ।

तीनवटा प्रयोगशालामा गरिएको नमुना परीक्षणमा ३२ जना नयाँ संक्रमित फेला परेका हुन् । भेरी अस्पताल प्रयोगशालमा १२, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा १८ र बागेश्वरी प्रयोगशालामा दुईजनामा भाइरस संक्रमण देखिएको हो ।

योसँगै बाँकेमा कोरोना भाइरस संक्रमितको संख्या १ हजार ७ सय ३४ पुगेको छ ।

  • ८ आश्विन २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech