बर्दियाका कोरोना संक्रमीत ३९ बर्षका पुरुषको भेरी अस्पतालमा मृत्यु

    • स्वास्थ्य पेज

  • ७ आश्विन २०७७, बुधबार

तस्विर : फाइल

नेपालगन्ज ७, असोज
बर्दियाका कोरोना संक्रमीत अर्का पुरुषको पनि मृत्यु भएको छ । बारबर्दिया नगरपालिका- ३ बनियाभारका ३९ बर्षका संक्रमीत पुरुषको आज  बिहान १०:३० बजे भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

स्वास्थ्यमा समस्या आएपछि ती पुरुष २९ गते अस्पताल भर्ना भएका थिए । कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएपछि उनको पीसीआर परिक्षण गर्दा ३० गते रिपोर्ट पोजेटिभ आएको थियो ।

उनको दुबै फोक्सोमा निमोनियाको संक्रमण देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताए । यो संगै बर्दियामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको

  • ७ आश्विन २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech