बाँकेमा एका विहानै १० नयाँ संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • १ आश्विन २०७७, बिहीबार

नेपालगन्ज १, असोज ।
बाँकेमा विहीबार विहान थप १० जना कोरोना भाइरसका नयाँ विरामी थपिएका छन् ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर प्रयोगशालामा ९ र बागेश्वरी प्रयोगशालामा १ गरी १० जना नयाँ संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

योसँगै बाँकेमा संक्रमितको संख्या १ हजार ५ सय ४६ पुगेको छ ।

  • १ आश्विन २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech