बाँकेमा एका विहानै १० नयाँ संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • १ आश्विन २०७७, बिहीबार

नेपालगन्ज १, असोज ।
बाँकेमा विहीबार विहान थप १० जना कोरोना भाइरसका नयाँ विरामी थपिएका छन् ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर प्रयोगशालामा ९ र बागेश्वरी प्रयोगशालामा १ गरी १० जना नयाँ संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

योसँगै बाँकेमा संक्रमितको संख्या १ हजार ५ सय ४६ पुगेको छ ।


Nabintech