बाँकेमा आज ४१ थपिए

    • स्वास्थ्य पेज

  • ३० भाद्र २०७७, मंगलवार

नेपालगन्ज ३०, भदौ ।
बाँकेमा मंगलवार ४१ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुईसय नमुना परीक्षण गरिएकोमा ४२ जनामा भाइरस संक्रमण देखिएको हो ।

एक जना बर्दिया गुलरियाका हुन् । मंगलवार थपिएका अधिकांश नेपालगन्जका छन् । बाँकेमा थप भएकासँगै अव संक्रमितको संख्या १ हजार ५ सय १० पुगेको छ ।

  • ३० भाद्र २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech