कोरोना अपडेट:१४५४ जना संक्रमित थपिए,९७२ जना डिस्चार्ज, ५ को मृत्यु

    • स्वास्थ्य पेज

  • २६ भाद्र २०७७, शुक्रबार

काठमाडौं २६, भदौ ।

देशभर आज १ हजार ४ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। देशभरका पयोगशालामा पछिल्लो २४ घण्टामा १०७०१ जनामा पीसीआर परीक्षण गर्दा १ हजार ४ सय ५४ जना नँया संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त भई ९७२ जना डिस्चार्ज भएका छन् ।

त्यस्तै कोरोना भाइरस संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ ।

  • २६ भाद्र २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech