बाँके र बर्दियामा ८० जना संक्रमित थपिए (संक्रमितको विवरणसहित हेर्नुहोस्)

    • स्वास्थ्य पेज

  • २१ भाद्र २०७७, आईतवार

नेपालगन्ज २१, भदौ ।
भेरी अस्पताल नेपालगन्जमा गरिएको पीसीआर परीक्षण ८० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । बाँके र बर्दियामा ठूलो संख्यामा भाइरस संक्रमण देखिएको छ । जिल्ला प्रहरी कार्यालय बाँके, खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगरपालिकामा संक्रमितको संख्या थपिएको छ ।

बाँकेमा ३८ जना थपिँदा राजनीतिक दलका नेता, डाक्टर र प्रहरी पनि परेका छन् । बर्दियामा बाँसगढी नगरपालिकामा ठूलो संख्यामा संक्रमित थपिएका छन् ।

बाँसगढीमा रहेको सिजी ग्रुपमा कार्यरत कर्मचारीमा भाइरस संक्रमण देखिएको छ।

 

  • २१ भाद्र २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech