बुटवलमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • ७ भाद्र २०७७, आईतवार

तस्विरः फाइल

बुटवल ६, भदौ ।
बुटवलमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल कोरोना आइसोलेशन शाखा धागो कारखानामा उपचाररत रुपन्देहीको समरीमाइ गाउँपालिका २ का ३८ वर्षीय पुरुष र बुटवल १ की ६७ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले जनाकारी दिनुभयो ।

दुवैको अवस्था गम्रभी भएका कारण भन्टिलेटरको सहयोगमा उपचार भैरहेको थियो । योसँगै अस्पतालमा भर्ना भएका कोभिडका विरामीहरुमध्ये मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

  • ७ भाद्र २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech