भक्तपुरकी कोरोना संक्रमित महिलाको पाटन अस्पतालमा मृत्यु

    • स्वास्थ्य पेज

  • ३ भाद्र २०७७, बुधबार

काठमाडौं ०३ भदौ ।
ललितपुरको पाटन अस्पतालमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।अस्पतालका अनुसार भक्तपुर सुर्यविनायक निवासी ६१ वर्षीय महिलाको उपचारका क्रममा मृत्यु भएको हो।

साउन २१ गतेदेखि उपचाररत संक्रमित ती महिलाको आज बुधवार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ। यो सहित नेपालमा कोरोना संक्रमित १ सय १७ जनाको मृत्यु भएको छ।

  • ३ भाद्र २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech