देशभर आज ४८४ संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • २८ श्रावण २०७७, बुधबार

काठमाडौं २८, साउन ।
बुधबार नेपालमा थप ४८४ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल सं‌ख्या २४ हजार ४३२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४ सय ८१ जनाको परीक्षण गर्दा ४८४ जनामा कोरोना संक्रमण देखिएको हो ।गत २४ घण्टामा कोरोना भाइरस निको भएर ६४ जना डिस्चार्ज भएका छन् ।


Nabintech