कोरोना अपडेटः नेपालमा आज ३८० जना थपिए

    • स्वास्थ्य पेज

  • २५ श्रावण २०७७, आईतवार

काठमाडौं २५, साउन ।

आइतबार  नेपालमा  थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि  भएको छ । अव नेपालमा कोरोना भाइरसको कुल संक्रमित संख्या २२ हजार ९७२ पुगेको छ ।

कोरोना संक्रमण निको भइ १६ हजार ३५३ जना डिस्चार्ज भएका छन् ।


Nabintech