रौतहटमा थप दुई कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या ५४ पुग्यो

    • स्वास्थ्य पेज

  • १६ बैशाख २०७७, मंगलवार

बैशाख १६ रौतहट ।
रौतहटमा मंगलबार भेटिएका २ कोरोना संक्रमित भारतबाट आएको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङका क्रममा प्रवक्ता डा विकास देवकोटाले यस्तो जानकारी दिनुभएको हो ।

उनीहरुको उमेर २४ र ३५ वर्ष छ। दुवैजना पुरुष भएको समेत डा देवकोटाले जानकारी दिनुभयो । यो सहित नेपालमा संक्रमितको संख्या ५४ पुगेको छ। जसमध्ये १६ जना निको भएका छन्।

  • १६ बैशाख २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech