समाचार


आज विश्व स्ट्रोक दिवस,नेपालगन्ज न्युरो अस्पतालमा कार्यशालाको आयोजना

नेपालगन्जः आज विश्व स्ट्रोक दिवस, विभिन्न सचेतनामुलक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । पश्चिम...

भेरी अस्पतालमा थप चार डायलाइसिस मेसिन सञ्चालन, मिर्गौला बिरामीका लागि ठूलो राहत

नेपालगन्ज: भेरी अस्पताल नेपालगन्जले मिर्गौला पीडितका लागि थप चारवटा डायलाइसिस मेसिन सञ्चालनमा...

बाहिरका निजी चिकित्सकको सिफारिसमा राप्ती प्रतिष्ठानमा सिधै एमआरआई र सिटि–स्क्यान सेवा

दाङ :  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अब बाहिरका निजी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकको...

जुम्लामा करिब एक लाख नागरिक स्वास्थ्य बिमामा आबद्ध

जुम्ला: जिल्लामा करिब एक लाख नागरिक स्वास्थ्य बिमामा आबद्ध भएका छन् । पछिल्लो समयमा बिमाको महत्त्वबारे...

किस्ट मेडिकल कलेज तोडफोड गर्नेलाई कारबाही गर्न चिकित्सक संघको माग

नेपालगन्जःउपचारका क्रममा सुत्केरीको मृत्यु भएपछि किस्ट मेडिकल कलेजमा तोडफोड भएको घटनाप्रति...

देशका ७५ जिल्लाबाट छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि

नेपालगन्जः देशका ७५ जिल्लाबाट छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी...

ग्रान्डी हस्पिटललाई अन्तर्राष्ट्रिय मान्यता

नेपालगन्जः ग्रान्डी अन्तर्राष्ट्रिय हस्पिटल विश्व स्ट्रोक सङ्गठनबाट उच्च प्रविधिको मस्तिष्कघातसम्बन्धी...

सुत्केरीको मृत्यु भएपछि किस्ट मेडिकल कलेजमा तोडफोड, स्थिति नियन्त्रणमा लिन प्रहरीद्वारा अश्रुग्यास प्रहार

नेपालगन्जः किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा तीन दिनअघि सुत्केरी महिलाको मृत्यु भएको घटनापछि...

‘जेनजी’ सहिद र घाइतेको बलिदान खेर जान दिनु हुँदैन : स्वास्थ्यमन्त्री गौतम

काठमाडौं: स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा गौतमले जेन–जी आन्दोलनका सहिद र घाइतेहरूको बलिदान...