समाचार


आज अन्तर्राष्ट्रिय योग दिवस, कोहलपुरमा प्रभातफेरी

नेपालगन्ज: अन्तर्राष्ट्रिय योग दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसको अवसरमा कोहलपुर...

आधारभूत अस्पतालका जनशक्तिको तलबभत्ता आफैं व्यहोर्न स्थानीय तहलाई स्वास्थ्यको पत्र

नेपालगन्ज: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहहरुलाई आधारभूत अस्पतालका लागि आवश्यक...

राष्ट्रपति पौडेलको मुटुको चाल कम भएपछि पेसमेकर राखियो

नेपालगन्ज: राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको चाल कम भएपछि पेसमेकर राखिएको छ । महाराजगञ्जस्थित...

रुघाखोकी लाग्दा आफूखुसी औषधि किन खानु हुँदैन ?

रुघाखोकी हरेक मौसममा लाग्न सक्ने र जुनसुकै उमेरका व्यक्तिलाई हुन सक्ने रोग हो । हाम्रो समाजमा...

नेपालगन्जले साउन १ गतेदेखि निःशुल्क एम्बुलेन्स सेवा संचालन गर्दै

नेपालगन्ज: नेपालगन्ज उपमहानगरपालिकाले साउन १ गतेदेखि ‘घरदेखि अस्पतालसम्म’ चौबिसै घण्टा निःशुल्क...

थोपा प्रयोगशालामा ४६ जनाले गरे रक्तदान

नेपालगन्ज: थोपा प्रयोगशाला \ मलमपट्टी क्लिनिक्सले आफ्नो स्थापना दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रमको...

मंकीपक्सको उपचारका लागि १४ अस्पतालमा फोकल पर्सन तोकिए , भेरीमा डा. चापागाईं

नेपालगन्ज: नेपालमा पहिलोपटक मंकीपक्स संक्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

अनाधिकृत रुपमा मेडिकल सञ्चालन गरेको आरोपमा दुई जना पक्राउ

नेपालगन्ज: अनाधिकृत रुपमा मेडिकल सञ्चालन गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । यो कंचनपुरको...

भेरी अस्पतालमा ‘म्याग्जिलो फेसियल’ सर्जरी सेवा सुरु

भेरी अस्पतालमा बङ्गारा तथा अनुहारको शल्यक्रिया सेवा सुरु भएको छ । अस्पतालमा ओरल एण्ड म्याग्जिलो...